हेडलाईन

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय         मिस वर्ल्डमा श्रृंखला खतिवडाको बलियो दाबेदारी,लाइभ कसरी हेर्ने ?         मिस नेपाल श्रृंखला खतिवडाको बलियो दाबेदारी         मनमोहन अधिकारीले नयाँसडकमा एक्लै नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद भन्दै नारा लगाउदा…         मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडाले के गर्लिन ?        

महिलाले ध्यान दिने पुरुषका ७ चिज

महिलाले कस्ता पुरुषलाई ध्यान दिन्छन् होला ? तपाईं त्यसबारे सोचेर आफूलाई त्यही अनुकुल बनाउने प्रयास गर्नुहुन्छ होला ।

स्वास्थ्य देखि फिटनेशसम्म महिलाले बढी ध्यान दिने विषय हुन् । आखिर कस्ता पुरुष चाहन्छन् महिला ?

पेटः अधिकांश जसो महिलाले फिट खालका पुरुषलाई बढी ध्यान दिन्छन् । उनीहरु पेटमा बोसो जमेर भुँडी बाहिर निस्केका पुरुषलाई त्यति मन पराउँदैनन् । त्यसैले आफू फिट हुने पुरुषहरुलाई जरुरी छ ।

स्वस्थ कपालः घना तथा स्वस्थ कपाल भएको, कपालमा चायाँ नभएको पुरुष महिलाको रोजाइमा पर्दछ । कपाल काट्ने हेयर स्टाइल पनि केटीको रोजाइमा हुने गरेको छ ।

दाँतः मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुष महिलाको रोजाइमा पर्दछ ।
स्टामिनाः महिलाहरु यस्तो पुरुषमा धेरै ध्यान दिन्छन् जसको स्टामिना वा शक्ति राम्रो छ । अलिक बलवान र कुनैपनि काम फूर्तिसँग गर्नसक्ने पुरुष महिलाको पहिलो रोजाइमा पर्दछ ।

खुट्टाको सफाइः धेरैको यसमा ध्यान नपुग्न सक्छ । तर महिलाहरुको ध्यान पुरुषको खुटको सफाइमा पनि पुगेको हुन्छ । सफाचट पारेका, गन्ध नआउने तथा सलक्क परेका पाइताला सहितका खुट्टायुक्त पुरुष महिलाको रोजाईमा पर्दछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution