राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने
सन्चु ब्लोन तामाङ,याम्बु – राष्ट्रिय सोनाम ल्होछार २८५३ ज्या\नामे (चरा वर्ग) को अवसरमा यहि आउँदो २०७३ माघ १२ गते नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौं मा बिहान ११ बजे नेपाल प्रज्ञाप्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको विषेस आतिथ्यमा हुन गइरहेको तामाङ ह्वाइखा (कविता ) प्रतियोगितामा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।