हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

चुरा त होइन अस्तुरा – पहिलो तामाङ सेलो गीत ?

%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80

गीत संगीतमा तामाङ समुदायको मौलिक पहिचान बोकेको चर्चित भाका “तामाङ सेलो” हो | तामाङ सेलोको भाकामा सम्भब् पहिलो गीत खारसाङ निवासी चर्चित नेपाली लोक भाषी गायिका हिरा देवी वाइबाले रेकर्ड गरेका हुनसक्छ | यसबारे किटान गरि भन्न सकिन्न तर अनुसन्धान गर्नु जरुरि छ |

हिरा देवी वाइबाले गाउनु भएको निकै पुरानो तामाङ सेलोको नेपाली गीत “चुरा त होइन अस्तुरा….वहाँको छोरी “नवनीत आदित्य वाइबा”ले पुन: स्वर भरेर गाउनु भएको छ | यस गीत नेपाली भाषा र तामाङ भाषामा सम्रिषण अर्थात् दुवै भाषाका शव्दहरुको संयोजनमा रचना गरिएका छन्  |

को हुन् हिरादेवी वाइबा ? वहांको बारेमा विकिपिदियामा भएको जानकारी यस्तो छ |

Hira Devi Waiba came from a family of musicians from Ambootia Tea Estate near Kurseong and is hailed as the pioneer of Nepali folk songs in India. She has sung nearly 300 folk songs during her musical career spanning 40 years. Her singing career began when she recorded three songs in Kurseong for Radio Nepal in 1966. She worked as an announcer at the All India Radio station in Kurseong from 1963 to 1965. She was also a Nepali folk singer with All India Radio. She is the only Nepali folk singer to have cut albums (in 1974 and 1978) with HMV, Kolkata. Her popular songs include Phariya Lyayidiyechhan and Ora daudi jaanda. As a tribute to her father, Waiba had opened the SM Waiba International Music and Dance Academy at her home in Kadamtala, near Siliguri in 2008. Hira Waiba died on 19 January 2011 at the age of 71 years after suffering burn injuries in a fire accident at her home.

(A tribute to Hira Devi Waiba, re-recorded and sung by her daughter Navneet Aditya Waiba)

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution